भारतमा ७७ हजार कोरोना संक्रमित थपिए, एक हजार बढीको मृत्यु

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एजेन्सीहरुका अनुसार ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो। योसहित भारतमा कुल संक्रमितको संख्या ३३ लाख ८४ नाघेको छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ ह...

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा विश्वभर थपिए करिब ३३ लाख संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख ८० हजार २१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड ८९ लाख नाघेको छ।

कोरोना भाइरसबाट कुन प्रदेशमा मृत्यु हुनेको संख्या कति ?

काठमाडौं, ३ भदौ । विश्वभर कोरोना भाइरसको पहिलो, दोस्रो र तेस्रो भेरियन्टले आक्रान्त बनेको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा बुधबारसम्म ७ लाख ३९ हजार बढी कोरोना संक्रमित भएका छन् भने १० हजार ३ सय बढीको मृत्यु भएको छ । यो मृत्युदर १ दशमलव ५ प्रतिशत हो । कुल संक्रमित मध्ये ६ लाख ८९ […]

नौ हजार बढी बालबालिका कोरोना संक्रमित

भगवती तिमल्सिना, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण धेरै बालबालिका अभिभावकविहीन भएका छन् । ती बालबालिका कोरोना संक्रमण भई पोस्ट कोभिडको समस्यामा गुज्रिएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ । कोरोनाबाट नौ हजारभन्दा बढी बालबालिका संक्रमित हुनुका साथै ६५ भन्दा बढीको मृत्यु भएको र दुई सयको हाराहारीमा अभिभावक गुमाएका अवस्थामा रहेको तथ्यांक प्राप्त भएको परिषद्का कार्यकारी […]

कोरोना संक्रमणबाट विश्वभर ३९ लाख २४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा हालसम्म ३९ लाख २४ हजार ४१२ जनाको मृत्यु भइसकेको छ। विश्वमा रहेका कुल कोरोना संक्रमित मध्ये २.१६ प्रतिशतको मृत्यु् भएको छ। वल्डोमिटर्सका अनुसार हाल विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ११ लाख ६० हजार ८८ जना पुगेको छ। कोरोनाका कारण सबैभन्दा बढी मृत्यु अमेरिका, ब्राजिल, भारत, फ्रान्स, रुस, बेलायत र इटालीमा भएको छ।

एक महिनामा थपिए डेढ लाख बढी कोरोना संक्रमित, १६ सय बढीको मृत्यु

काठमाडौं : नेपालमा काेराेना भाइरसकाे संक्रमण र मृत्युदरका हिसावले वैशाख महिनाले इतिहास नै रचेकाे छ। एक महिनाकाे अवधिमा संक्रमितकाे संख्या डेढ लाख नाघेकाे छ भने मृतककाे संख्या एक हजार ६ सय नाघेकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ तथ्यांक हेर्दा वैशाख १ गतेसम्म संक्रमण नियन्त्रणमै थियाे। त्यस दिन चार हजार सात सय ४० जनाको कोभिड परीक्षण गर्दा ६ सय तीन जनामा संक्रमित पुष्टि भएको थियो। मृतककाे संख्या त्याे दिन तीन जना थियाे।कोभिड संक्रमणको ग्राफ भने वैशाख १२ गतेब

विश्वमा एकै दिन थपिए ८ लाख १७ हजार कोरोना संक्रमित‚ १३ हजारभन्दा बढीको मृत्यु

विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन्।सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको  मृत्यु भएको छ।

एकैदिन १६ सय बढीको मृत्यु

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६ सय बढीको मृत्यु भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो बेलायतमा मृतकको कुल संख्या ९१ हजार नाघेको छ । बेलायतमा हालसम्म कोरोना संक्रमित ३४ लाख ६६ हजार बढी रहेका छन् ।

बेलायतमा ३० लाख नाघे कोरोना संक्रमित, ८० हजार बढीको मृत्यु

२६ पुस, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । बेलायतका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोनाका ५९ हजार ९३७ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै सो अवधिमा बेलायतमा कोरोनाबाट एक हजार ३५ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको […]