एक महिनामा थपिए डेढ लाख बढी कोरोना संक्रमित, १६ सय बढीको मृत्यु

काठमाडौं : नेपालमा काेराेना भाइरसकाे संक्रमण र मृत्युदरका हिसावले वैशाख महिनाले इतिहास नै रचेकाे छ। एक महिनाकाे अवधिमा संक्रमितकाे संख्या डेढ लाख नाघेकाे छ भने मृतककाे संख्या एक हजार ६ सय नाघेकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ तथ्यांक हेर्दा वैशाख १ गतेसम्म संक्रमण नियन्त्रणमै थियाे। त्यस दिन चार हजार सात सय ४० जनाको कोभिड परीक्षण गर्दा ६ सय तीन जनामा संक्रमित पुष्टि भएको थियो। मृतककाे संख्या त्याे दिन तीन जना थियाे।कोभिड संक्रमणको ग्राफ भने वैशाख १२ गतेब

सम्बन्धित सामग्री

भारतमा एक दिनमा झण्डै डेढ लाखमा संक्रमण पुष्टि

काठमाडौँ– भारतमा आज झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पाइएको हो । यही अवधिमा २८ हजार २५१ जना निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । त्यहाँ अहिले […]

भारतलाई स्पुतनिक-भीको डेढ लाख डोज

एजेन्सी। रूसले कोरोनाबाट अधिक प्रभावित भारतलाई शनिबार स्पुतनिक-भीको डेढ लाख डोज दिएको छ। पहिलो खेपका रूपमा आएको उक्त परिमाणको खोप शीघ्र वितरण गरिने र थप खोप रुसबाट छिट्टै ल्याइने सरकारले बताएको छ। भारतमा शनिबार(२४ घण्टा)मात्रै चार लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या साढे तीनहजार नाघेको छ।