‘शौचालयको महत्व अमूल्य’ भन्ने नाराका साथ विश्व शौचालय दिवस मनाइँदै

काठमाडौंं । आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।विश्व शौचालय दिवसको […]

सम्बन्धित सामग्री

आज विश्व शौचालय दिवस

काठमाडौं : आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।  नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्।  नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।