२७ चैत, काठमाडौं । निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न केहीबेरमा पदाधिकारीहरुको बैठक डाकेको छ । ‘हिजो कांग्रेस नेता शशांक कोइरालाले अघिल्लो (प्रतिनिधीसभा) निर्वाचनमा ६ […]