कांग्रेस उम्मेदवार प्रकाशमान सिंहद्वारा मतदान

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए। यसैबीच काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान…

सम्बन्धित सामग्री

नयाँहरु छिन्नभिन्न हुँदा प्रकाशमानको जित, मिश्रलाई ‘मार्ग परिवर्तन’ले क्षति

६ मंसिर, काठमाडौं । कांग्रेस उम्मेदवार प्रकाशमान सिंह पछिल्ला दिनमा लोकप्रिय उम्मेदवार थिएनन् । तर उनका विपक्षीहरु र नयाँ उम्मेदवार, अनि दलको मत बाँडिंदा उनलाई जित निकाल्न सम्भव भयो । यद्यपि काठमाडौं-१ बाट चौथोपल्ट सांसद जितेका उनका लागि यो चुनाव पनि सजिलो प्रतिस्पर्धा भने रहेन । राप्रपाका नवप्रवेशी नेता रवीन्द्र मिश्रसँग मतगणनामा सुरुवातदेखि एक-डेढ सय […]

काठमाडौं १ मा प्रकाशमान सिंहले पुनः बाजी मारे, रवीन्द्र मिश्र निराश

काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् ।  सिंहले सात हजार १४० मत...

प्रकाशमानसँग जम्काभेट पछि मिश्रले भने : अर्को चुनावमा हाम्रो भेट हुँदैन

काठमाडौं । काठमाडौंमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा रहेको निर्वाचन क्षेत्र मानिएको छ क्षेत्र नम्बर १ । यहाँका मुख्य दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र रविन्द्र मिश्रको आज मतदान केन्द्रमा जम्काभेट भयो । कांग्रेस उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्र मतदानको अवलोकनका लागि रत्नराज्य महादेवस्थान केन्द्र पुगेका बेला भेट भएका हुन् । त्यस क्रममा उनीहरुबीच सामान्य घोचपेच पनि […]

मेलम्चीको पानी चाँडै ल्याउने कोशिश भइरहेको छ :  प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्। काठमाडौं १ मा घरदैलो कार्यक्रममा सिंहले आफ्नो...

प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच जम्काभेट !

२१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ । मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो । भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिएका छन् र सामूहिक …

प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्

२६ कात्तिक, काठमाडौं । आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् । काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए । झण्डै पौने घन्टा लामो कुराकानीका क्रममा सिंह चुनाव जित्नेमा निकै दृढ देखिए । उनी पटक-पटक भन्थे, म त तथ्यांककै …

रविन्द्र मिश्रमाथि खनिए प्रकाशमान सिंह

१८ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह प्रतिपर्धी रविन्द्र मिश्रमाथि खनिएका छन् । पूर्वपत्रकार समेत रहेका मिश्र विवेकशील साझा पार्टीका उम्मेदवार हुन् भने एमाले र माओवादी गठबन्धनबाट अनिल शर्मा चुनावी मैदानमा छन् । शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले मतदान गर्नुअघि चार …