मेलम्चीको पानी चाँडै ल्याउने कोशिश भइरहेको छ : प्रकाशमान सिंह
काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्। काठमाडौं १ मा घरदैलो कार्यक्रममा सिंहले आफ्नो...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति ब्यूँताउन सरकार तयार रहेको बताएका हुन्। मंगलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानीबारेमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन्। उनले मेलम्ची खानेपानी काठमाडौँका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौँमा १२ महिना […]
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
आज मङ्गलवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्रीलाई बालुवाटारमा मेलम्ची खानेपानीकाे बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि देउवाले यस्तो बताउनुभएको हो । उहाँले मेलम्ची खानेपानी काठमाण्डाैका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाण्डाैमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री स्व. कृ...
काठमाडौं, १६ मंसिर । बिहीबार बिहानै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका हालै निर्वाचित प्रकाशमान सिंह नेतृत्वको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्यो । टोलीमा हालै काठमाडौं क्षेत्र नम्बर १ (१) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित दिपेन्द्र श्रेष्ठ, काठमाडौं क्षेत्र नम्बर १ (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुरजचन्द्र लामिछाने, काठमाडौं क्षेत्र नम्बर ३ […]
काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाण्डाैमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा सङ्घीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाण्डाै उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
चुनावका बेलामा काठमाण्डाैका नागरिकले मेलम्चीको पानी साँच्चिकै काठमाण्डाै आउने हो वा नेताहरुको चुना...
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरुले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भुमिका खेल्नुपर्ने बताए। निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुन
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रूपमा अघि बढाउन नसक्नुमा सरकारले चासो नदिएको काँग्रेस नेता प्रकाशमान सिंहले बताउनुभयो । मेलम्ची खानेपानी काम चलाएका रूपमा मात्र हुँदै आएको छ पटक पटक अरवौ खर्च भई सक्दा समेत पानी उपत्यकावासीले नपाउनुमा सरकारकै कमजोरी भएको उहाँले बताउनुभयो ।