काठमाडौं । निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिएर सहजीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्देश पठाएको बताएका छन् ।
उनले संसदीय समितिमा यस्तो बयान दिएका हुन् ।
“राजीनामा दिने हो भने सहजीकरण गर्छौँ, फिर्ता लिन्छौँ । एक डेढ महिना काम गर्न दिन्छौँ, त्यसपछि...