प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वाेच्चमा प्रवेश
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वाेच्च अदालतमा प्रवेश गरेका छन् । कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेट अगाडि विरोध प्रदर्शन एवं धर्ना जारी राखेकाले जबरा अर्को गेटबाट अदालत प्रवेश गरेका हुन् । ...
काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भयो । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव […]
The post महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भयो । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र पर्यो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूले शपथ खान
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण उनी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना भएका थिए । उनी आज स्वास्थ्यलाभ गरी घर फर्किएको अस्पतालले जारी गरेको...
वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमीगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएकी छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप...
नेपाल बारका पूर्व अध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निभ्न लागेको बत्ति भएको टिप्पणी गरेका छन्। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दे सर्वोच्च परिसरमा भएको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएपछि पूर्व...
कानुन व्यवसायीहरुको आन्दोलन जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले प्रदर्शन गरिरहँदा जबरा सर्वोच्च प्रवेश गरेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल...
वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एशोसियसनले अयोजना गरेका धर्नापछि बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आर्थिक अपराधका मुद्दामा पनि उदार देखिएका छन् । विभिन्न व्यापारिक समूहले अर्बौँ रुपैयाँ करछली गरेका मुद्दा सर्वोच्चमा विचाराधीन छन् । यी मुद्दा किनारा लगाउन प्रधानन्यायाधीश जबराले चासो देखाएका छैनन् ।...
काठमाडौं, असोज १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानून व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीश र अन्य केही न्यायाधीशलाई सर्वोच्चमै भेट गरेको हो । मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा. मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो […]