मर्ने समयमा अन्तिम इच्छा सोधियो भने के जवाफ आउला ?
एक महिलाले सुनाएको आफ्नो अन्तिम इच्छा सुनेर तपाईं छक्क पर्नुहुन्छ ।
ती महिला गंभीर बिरामी थिइन् । चिकित्सकले उनलाई ९ महिनाभन्दा बढी नबाँच्ने बताएका थिए ।
‘इन्डिपेन्डेन्ट’ को एक रिपोर्ट अनुसार ती महिलालाई उनको पतिले अन्तिम इच्छा सोधे ।
महिलाले आफ्नो अन्तिम इच्छा पूर्व प्रेमीको साथ यौनसम्पर्क राख्न चाहेको बताइन् ।
पत्नीको यस्तो कुरा सुनेपछि पतिको होश उड्यो ।
पत्नीको कुरा सुनेपछि अक्क न बक्क भएका पतिले सामाजिक सञ्ज...