उपकरणसहितको दक्ष टोलीद्वारा बेपत्ता आरोहीको खोजी कार्य सुरु

मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शर्पाको अवस्था पत्ता लगाउन अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोलीले काम सुरु गरेको छ ।  एभरेष्ट एयरको हेलिकोप्टरमार्फत सोमबार लुक्लाबाट मेरापिक क्षेत्रमा पुगेको उक्त तालिम प्राप्त टोलीले सोही दिनदेखि काम सुरु गरेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्षमण मिसन कार्कीले जानकारी दिए ।तालिम प्राप्त टोलीले दुई दिनदेखि खोजीकार्य जारी राखे पनि उनको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानी ठेगाना भएका

सम्बन्धित सामग्री

दुर्घटना अपडेट : गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो

बरहथवा । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ । बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान दुर्घटना हुँदा कारचालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र […]

बागमतीमा बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला – देशसञ्चार

काठमाडौँ – काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुलनजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र

गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् । साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ । त्यसैगरी अविरल वर्षासँगै गएको पहिरोले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जीपलाई क्षति पुर्‍...

गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ । त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति

कर्णालीमा डुबेको जीपको गोताखोरको टोलीद्वारा खोजी शुरू

राजन राउत,सिमकोट, हुम्ला जेठ ४ गते । कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट अएको गोताखोरको...

सुनकोशी नदीमा बालक बेपत्ता, गोताखोरको टोलीद्वारा खोजी जारी

काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन्। फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा ...