हेटौंडा : बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि,पशुपक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र २०७८ सार्वजनिक गरेको छ।मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गरी सो मार्गचित्र सार्वजनिक गरेको हो।बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि कृषिमन्त्री नियुक्त बसुन्धरा हुमागाँईले कृषि मन्त्रालयमा आफ्नो योजनाको रुपमा मार्गचित्र अघि सारेका छन्।‘आत्मनिर्भर कृषि–समृद्ध प्रदेश’ को अवधारणासहित मन्त्रालयले ५१ बुँदे मार्गचित्र तयार पारेको छ।जसमा ‘स