हेटौँडा : प्रदेश ३ सरकारले दुईवटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहीद स्मृति पार्क र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।
शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अ...