मोरङ – गणतन्त्र विस्थापन गरी राजतन्त्र फर्काउने उद्देश्यसहित एकीकृत राष्ट्रिय संघर्ष समितिले मोरङमा आन्दोलन गर्ने भएको छ। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले चैतबाट राजतन्त्र फर्काउनका लागि आन्दोलन गरिने जानकारी दिए। अध्यक्ष दाहालले मुलुकमा राजनीतिक दल बेलगाम र छाडा हुँदै गएपछि गणतन्त्र हटाउन आवश्यक देखिएको बताए। उनले भने, ‘मुलुकमा गणतन्त्र आइसकेपछि दल […]