लमजुङमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना पुष्टि

लमजुङ । लमजुङमा फ्रन्टलाइनमा बसेर काम गर्ने सञ्चारकर्मी र स्वास्थ्यकर्मी सहित १८ जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । त्योसँगै समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या एक सय ६१ पुगेको छ । शुक्रबार एक जना सञ्चारकर्मी स्वास्थ्यकर्मी २ जनासहित १८ जनामा संक्रमण पुष्टि भएसँगै सदरमुकाम रहेको …

सम्बन्धित सामग्री

पोखराका सञ्चारकर्मी पौडेलको निधन

पोखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत वैशाख २० मा कोरोना पुष्टि भएको थियो ।  ४२ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या नरहेको अस्पतालले जनाएको छ । पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।

सहकर्मीलाई काेराेना भएपछि सञ्‍चारकर्मीलाई गाउँ छाेड्न धम्की

बारा : सहकर्मीलाई कोरोना संक्रमण भएपछि स्थानीयले बाराका एक सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका छन्। सदरमुकाम कलैयाको एक एफएम रेडियोमा कार्यरत सञ्चारकर्मीमा कोरोना पुष्टि भएपछि अर्का सञ्चारकर्मी अभय दुवेलाई उनकै गाउँ कोल्हवी १ मठवाका स्थानीयले गाउँ छाड्न दबाब दिएका छन्।  सञ्चारकर्मी दुवेलाई स्थानीयले गाउँमा बसेमा...