वरिष्ठ संगीतकार जङ्गम र गायक परियार पुरस्कृत

मकवानपुरमा वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गम र गायक शिव परियार पुरस्कृत गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विरागको १० औं स्मृति दिवसको सन्दर्भमा शनिबार हेटौंडामा सांगीतिक समारोहकाबीच उनीहरुलाई पुरस्कार प्रदान गरेको हो।एकलाख रुपैयाँ नगद राशीको बिजुलीमाया वन श्रेष्ठ संगीत पुरस्कार यसवर्ष वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिएको हो । २०६४ सालदेखि प्रतिष्ठानले यस पुरस्कार प्रदान गर्दै आइरहेको छ ।प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य,

सम्बन्धित सामग्री

संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दाेस्राे पटक लेखाए गिनिज बुकमा नाम

काठमाडौं- संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दोस्राे पटक गिनिज बुकमा नाम लेखाएका छन्। विश्वका पचास देशका पचास भाषाका गीतलाई संगीतबद्ध गरेर २०७८ चैत ९ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका श्रेष्ठले फरक काममा दोस्रोपटक नाम लेखाएका हुन्। विश्वको अग्लो ठाउँमा प्रत्यक्ष वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको तिलिचो ताल…बोलको गीतलाई संगीतबद्ध […]

गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं, ५ माघ। गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन्।

गायक तथा संगीतकार खत्री वैवाहिक जीवनमा बाँधिए

काठमाडौं– गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन्  । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नवविवाहित जोडीले […]

संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित

विशिष्ट संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित भएका छन् । कलाकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको एक कार्यक्रममा बाँस्कोटालाई सम्मान गरिएको हो । लोक गायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले बाँस्कोटालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीत–संगीतको क्षेत्रमा संगीतकार बाँस्कोटाको योगदानको चर्चा गर्दा ईनास अ

वरिष्ठ संगीतकार गजमेर सम्मानित

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।  दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।   सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार […]

गायक तथा संगीतकार माणिक रत्नलाई ‘अजर अमर सम्मान’

वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । उनलाई संगीतकार संघ नेपालले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित उक्त सम्मानबाट सम्मानित गरेको हो । संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान […]

गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'

काठमाडौं : गायक तथा संगीतकार माणिक रत्न स्थापित 'अजर अमर सम्मान २०७८' बाट सम्मानित भएका छन्। संगीतकार संघ नेपालले उनलाई १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गरेको हो। सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा…

गायक दीप श्रेष्ठलाई संगीतकार संघको तर्फबाट २ लाख सहयोग

काठमाडौं : गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। कोरोना संक्रमणबाट मुक्त भएर श्रेष्ठ केही दिन अघिमात्रै अस्पतालबाट घर फर्किएका थिए। अक्सिजन लेबल कम भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमणका कारण आर्थिक अभावबाट गायक र संगीतकारहरु गुज्रिरहेको र संघहरुले…

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं / बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । नेपालको पहिलो व्यवसायिक... The post बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन appeared first on Purbeli News.

गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं : बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो।  उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्। यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए। उनले ‘घुम्तीमा नआउ है',