विश्व चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार जेसन डेरुलो र टुबोर्गबीचको सहकार्यअन्तर्गत संसारभरका उदयीमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर दिइएको छ। यो अवसर लस एन्जलसमा मिलेको हो। जहाँ हस्ताक्षर नगरिएका कलाकारले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयमा छलफल गरे र प्रत्येक कलाकारले द […]