आइएमएसको बिग डिस्काउन्ट, बिग स्माइल योजना

आइएमएस लिटिल स्माइलस् मल्टि ब्राण्ड स्टोरले चाडपर्व लक्षित ‘बिग डिस्काउन्ट बिग स्माइल’ योजना ल्याएको छ ।यो योजनाअन्तर्गत डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता उत्पादनमा २५ प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ ।पाँच हजार रुपैयाँ भन्दामाथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनुका साथै २० जना भाग्यशाली ग्राहकले एक हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वाइनर्जाइजर पावर […]

सम्बन्धित सामग्री

थाई स्माइलको काठमाडौं बैंकक उडान सुरू

थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैंककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । १७ असारदेखि सो एयरवेजले काठमाडौं–बैंकक दुईतर्फी हवाई सेवा प्रारम्भ भएको हो ।सोही मितिदेखि दैनिक रुपमा काठमाडौं–बैंकक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ । यस रुटका लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी […]

थाइ स्माइलको काठमाडौँ– बैङ्कक उडान शुरु

काठमाडौँ – सम्पूर्ण वायु सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायु सेवा कम्पनी थाइ स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुईतर्फी  हवाई सेवा प्रारम्भ भएको हो । सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाइ स्माइल एयरवेजको योजना रहेको छ । यस रुटको लागि […]

भैरहवा विमानस्थलमा परीक्षण उडान गर्ने योजनामा नेपाल वायुसेवा निगम

चैत २१, काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ ।            आगामी वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ ओटा कम्पनीले चासो देखाएका छन् ।            बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तरराष्ट्रिय उडान शुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान गर्न निर्देशन दिएका छन् । उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो ।            विमानस्थलबाट उडान गर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् । व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान गर्ने प्राधिकरणले बताएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको बताइएको छ । रासस

आइएमएसको बिग डिस्काउन्ट, बिग स्माइल योजना

काठमाडौं । आइएमएस लिटिल स्माइलस् मल्टि ब्राण्ड स्टोरले चाडपर्व लक्षित ‘बिग डिस्काउन्ट बिग स्माइल’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता उत्पादनमा २५ प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ । पाँच हजार रुपैयाँ भन्दामाथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनुका साथै २० जना भाग्यशाली ग्राहकले एक हजार...

एभरेस्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता

एभरेस्ट बैंकले आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ जसमार्फत कार्डहोल्डरहरूले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् । एभरेष्ट बैंकका ग्राहकहरूले रेस्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरूको खातामा फिर्ता हुन्छ । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेस्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।