बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

नेपालद्वारा केन्या ७ विकेटले पराजित

काठमाडौं। नेपालद्वारा केन्या ७ विकेटले पराजित भएको छ। विप्लवका एक दर्जन नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। भरतपुरमा विद्युुत वितरण लाइन भूमिगत गर्न सुरु गरिएको छ। भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। इरानले अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास गरेको छ।

भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो।...

चट्याङ लागेर बिहारमा १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा...