अल्पमतमा प्रधानमन्त्री ओली ! : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने -

सम्बन्धित सामग्री

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारविच समन्वय गरेर कोभिड बिरुद्ध सरकार अघि बढेको बताए । आइतबार गरिएको परिक्षणमा झण्डै ४३ प्रतिशतमा संक्रमण देखिएको छ भन्दै प्रधानमन्त्री ओलीले नागरिकको […] The post संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

रिपोर्टरको डायरी : पाेहाेर साल भाेकै सुतेका ति दिनहरू…

राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका झलही मण्डलको दुई साता यता आँखामा निद्रा पर्न छाडेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि लकडाउन, निषेधाज्ञा, बन्दी हुन्छ भनि गरिँदै आएको अडकलबाजी र जता गएपनि यस्तै हल्ला चलेका कारण उनको मनमा चिन्ता पसेको हो । पोहोर यसै बेला पनि कोरोनाका कारणले गर्दा दैनिक ज्याला मजदूरी गरेर बालबच्चाको लालनपालन […] The post रिपोर्टरको डायरी : पाेहाेर साल भाेकै सुतेका ति दिनहरू… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

सम्पति हत्याउन आफ्नै भाइले ज्यान मार्ने धम्की दिएपछि…

काठमाडौं । आफ्नै भाईले सम्पति हत्याउन जबरजस्ती कागज गर्न दबाब दिएको भन्दै रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर–५ का ७२ वर्षीय रामचन्द्र साह तेलीले आफू र आफ्नो परिवारका सदस्यहरुको जीउज्यानको सुरक्षा माग गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तेलीले कान्छो भाई श्यामसुन्दर साह तेलीले प्रहरी लगाएर जग्गा फिर्ता गर्न दबाब दिएर […] The post सम्पति हत्याउन आफ्नै भाइले ज्यान मार्ने धम्की दिएपछि… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्व अधिकांश ब्रतालुले घरमै मनाउन थालेपछि सोमबार जिल्लाका अधिकांश नदी, पोखरी लगायतका जलाशयमा भक्तजनहरुको […] The post छतमा छठ मनाइयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् । नेता नेपालले ओली आफंैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने […] The post ‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए । ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या […] The post कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

पोखरामा जब जहाजबाट धुवाँको मुस्लो निस्क्यो …

पोखरा । पोखरा विमानस्थलबाट बुधबार दिउँसो अचानक धुवाँको मुस्लो निस्किएपछि वरपरका मानिसहरु अत्तालिए । विमानस्थलभित्र ठूलै दुर्घटना भएको अनुमान लगाए । रन–वे छेउमा सेतो रंगको जहाज छेउबाट धुँवाको मुस्लो देखियो । त्यसपछि केहीले बरुणयन्त्रमा त केहीले प्रहरीमा खबर गरे । लगत्तै साइरन बजाउँदै दमकल दुर्घटनास्थलतर्फ दौडन थाले । केहीको मृत्यु भएको र केही घाइते भएको […] The post पोखरामा जब जहाजबाट धुवाँको मुस्लो निस्क्यो … appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको विधि विधान विपरित हिँड्नेलाई कार्वाही गर्ने अभिव्यक्ति दिएपछि पूर्वमन्त्री समेत रहेका भट्टराईले चुनौति दिएका हुन् । बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले […] The post प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार […] The post सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बसेका […] The post सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशः ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको सोमबार सिंहदरबारमा उदघाटन गर्दै ओलीले आफ्नै पार्टीले सरकार सञ्चालनमा बाधा पु-याएकोले स्थिरताका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिँदा आफूलाई उदेक लागेको ओलीले सुनाए । उनले […] The post जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशः ओली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक