प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय

प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शय्याको पु¥याउने निर्णय गरेको छ। बैठकले भोजपुर...

सम्बन्धित सामग्री

पूर्वतयारी बिना नै ट्रमा सेन्टर बनाउने घोषणा : दुई वर्षमा नाममात्र फेरियो

प्रदेश १ सरकारले मोरङको उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पताललाई दुई वर्ष अघि प्रदेश सरकार मातहत ल्याउने निर्णय ग¥यो । प्रदेश सरकारको निर्णय यतिमा मात्र सीमित भएन । साबिकको १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहित ५० शय्यामा स्तरोन्नति गर्दै नामसमेत परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने निर्णय पनि गरियो ।प्रदेश सरकारको २०७६ पुस २२ गतेको मन्त्रिपरिषद् बैठकले केन्द्रको निर्देशनमा मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा नाम परिवर्तनको

पाँच अस्पतालको स्तरोन्नति गर्ने बागमती सरकारको निर्णय

हेटौंडा : बागमती प्रदेशले प्रदेशका पाँच अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालहरुलाई स्तरोन्नति गर्न लागेको हो। प्रदेश सरकारले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल,  चितवनको बक...