काभ्रे : जुवाखालबाट ७ लाख बढी रकमसहित ११ जना समातिए

काभ्रे : जुवातास खेल्दै गरेको अवस्थामा खालबाट नगदसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूलाई  बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ लाख १५ हजार ३५ रुपैयाँसहित प्रहरीले पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाका अनुसार जुवाखालबाट पक्राउ पर्नेहरुमा बनेपा-१० का २८ वर्षीय कृष्ण केसी, बनेपा-११ पाकुटोल बस्ने ४४ वर्षीय सुमन अधिकारी, बनेपा-१४ साँगा बस्ने ४० वर्षीय गणेश थापा, बनेपा-७ घर भई धनेश्वर बस्ने

सम्बन्धित सामग्री

७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको […]

काभ्रेको ‘कोरोना तथा आपतकालीन कोषमा जम्मा भयो साढे ७ लाख बढी रकम

काभ्रे : नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कोरोना संक्रमणको जोखिमबीच सक्रिय रहेका सञ्चारकर्मीलाई विपदमा सहयोग गर्न स्थापना गरेको ‘कोरोना तथा आपतकालीन कोष’मा रकम जम्मा हुन थालेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले कोषमा हालसम्म ७ लाख ५९ हजार रुपैयाँ जम्मा भएको जानकारी दिए।महासंघ काभ्रे शाखाका अध्यक्षका अनुसार सुरुमा ५ लाखबाट स्थापना गरिएको आपतकालीन राहत कोष पछिल्लो समय दुई लाख ५९ हजार सहयोग प्राप्त भएसँगै सो रकम जम्मा भएको हो।अध्यक्ष तिमल्सिनाले कोरोना