सिरहा / सिरहाको गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप २०७७ यहि फागुनबाट सुरु हुने भएको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा फुटबल क्लबहरुको सहभागिता रहने छ । शनिबार पत्रकार सम्मेलनमा नगर प्रमुख देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको...
The post गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप फागुन २१ बाट सुरु हुने appeared first on Purbeli News.