भेरीगङ्गा (सुर्खेत) । चिङ्गाड गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्ण खोप सुनिश्चितता […]
He is scheduled to participate in the first convocation ceremony of Rajarshi Janak University as both the Prime Minister and Chancellor of the university.
पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुङ्गानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ । नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ […]
काठमाडौँ । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै ११ करोडभन्दा बढी रकम ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मण पराजुली (४४ वर्ष) र अरुण राज शर्मा (४७ वर्ष) रहेका छन्। काठमाडौँको नरेफाँटबाट २५ जेष्ठ २०८२ मा पक्राउ परेका यी दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक […]