सरकारले गभर्नरमाथि लगाएको आरोप पुष्टि नहुन सक्छः पूर्वगभर्नर नेपाल – देशसञ्चार
काठमाडौँ– नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।
भारतीय जनता पार्टीका सांसद तथा भारतीय कुस्ती महासंघका अध्यक्ष ब्रिज भुषण शरण सिंहले आफूविरुद्ध लागेका बलात्कारका आरोप पुष्टि भएको खण्डमा आफैँलाई फाँसी दिएर देहत्याग गर्न तयार रहेको बताएका हुन् ।
सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।...
सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।...
इलाम निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ । नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाब
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ । अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ । सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ । अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका-५
काठमाडौं, भदौ २३। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो । ‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ […]
काठमाडौँ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोप पुष्टि नहुने करिब पक्का भएको छ। आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप पुष्टि हुन नसक्ने छानबिन समितिका एक सदस्यले बताए। सिसिटिभी फुटेजमा अनधिकृत व्यक्तिबारे समितिले हालसम्म केही बताउन सकेको छैन। सत्तारुढ दलका सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको आरोप प्रत्यारोपबीच सत्य तथ्य छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज १७औँ दिनमा प्रतिवेद
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे […]