पविता मुडभरी पुडासैनी स्थापनाको ७५ वर्षको अवधिमा १४ औँ महाधिवेशनको संघारमा उभिएको कांग्रेसले २०१७ पछि एकै पटक २०४८ मा आठौँ महाधिवेशन गर्यो । २०६३ यता कांगे्रसका बाह्रौँ र तेह्रौँ महाधिवेशन भए । गत फागुनमै हुनुपर्ने कांग्रेसको १४ औँ नियमित महाधिवेशन समयमा हुन नसक्दा पार्टी नै वैधानिक संकटमा पर्ने हो कि भन्ने संसय बढिरहेकै अवस्थामा कांग्रेस […]