चक्कु र लोहोरो प्रहार गरी युवकको हत्या, अभियुक्तहरू सार्वजनिक

झापा – तास खेल्दा पैसा हारजितको विषयलाई लिएर झगडा हुँदा बिर्तामोडको नयाँ बसपार्कमा ताप्लेजुङका एक युवकको हत्या भएको खुलेको छ। गत मंसिर १८ गते बिहान मृत भेटिएका ती युवकको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले सोमबार सार्वजनिक गरेको छ। हत्यामा संलग्न एक जना अझै फरार रहेको झापाका प्रहरी […]