काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो […]