काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । साथै कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का […]