सीमानाका तीन दिन बन्द

बैतडी ।  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका तीन दिनका लागि बन्द गरिएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते गएराति १२ बजेदेखि वैशाख ३० गते राती १२ बजे सम्म सीमा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको […]