दसैंमा टीका लगाउँदै गर्दा आमा नमज्जाले रूनुभाे। हुन त काठमाडाैं ल्याएर आमा पाल्नै नसक्ने हैसियत मेराे पनि नभएकाे हाेइन तर आमा अझै पनि भैंसी पाल्न चाहनुहुन्छ। आफ्नै हातले भैंसी दुहेर दूधभात खान चाहनुहुन्छ। त्याे काठमाडाैंमा अलिक सम्भव पनि छैन।
सिमकोट– हिमालपारिको गाउँको रुपमा चिनिँदै आएको नाम्खा गाउँपालिका– ६ को जाङ गाउँ पाँच परिवारमा सीमित हुँदै आएको छ। गाउँ अन्य स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सीमित परिवार बस्दै आएका हुन्। लिमी स्वास्थ्य चौकीका इञ्चार्ज गोर्ख भण्डारीले ४० भन्दा बढी घरधुरी रहेको लिमीको जाङ गाउँ हाल पाँच परिवारमा मात्र सीमित भएको बताए। अन्य घरपरिवार घरमा […]
कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिरोको जोखिममा परेको छ। गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका...
काठमाडौँ,२७ कार्तिक । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ । तस्बिर : जनक श्रेष्ठ/रासस
मौरी पालनको राम्रो सम्भावना रहेको पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीलाई ‘मौरी गाउँ’ बनाइने भएको छ ।कृषिका माध्यमबाटै कृषकको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको महाशिलाले गाउँपालिकाको लुंखुदेउरालीलाई मौरी गाउँको रूपमा विकास गर्दै मौरीको पकेट क्षेत्रको रूपमा स्थापित गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार साना […]

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका दुर्गम बस्तीहरू नमूना गाउँ बन्दै गएका छन्। गाउँपालिका लेकाली क्षेत्र भनेर परिचित वडा नम्बर १ मा पर्ने बचकोट र वडा नम्बर २ मा पर्ने कोइराली, घोडकटे, चुल्लेक, गोठखाया, सुनेओखरलगायत गाउँ पूर्ण सरसफाइयुक्त घोषणा भएका छन्। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले २ गाउँ पूर्ण सरसफाइयुक्त घोषणा गरेका छन्। स्थानीय सरकार आउनुभन्दा पहिले दुर्गम भनेर परिचित अजयमेरु गाउँपालिका यी बस्तीले खानेपानी योजना निर्माणसँगै मुहार फेरेका छन्। गाउँपालिका&nda
उपल्लो डोल्पामा पर्ने फोक्सुन्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्य । यो गाउँ फोक्सुन्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । हिमपातसँगै नाका बन्दीमा परेको छ । तस्बिर : हेमन्त केसी / रासस