डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका दुर्गम बस्तीहरू नमूना गाउँ बन्दै गएका छन्। गाउँपालिका लेकाली क्षेत्र भनेर परिचित वडा नम्बर १ मा पर्ने बचकोट र वडा नम्बर २ मा पर्ने कोइराली, घोडकटे, चुल्लेक, गोठखाया, सुनेओखरलगायत गाउँ पूर्ण सरसफाइयुक्त घोषणा भएका छन्। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले २ गाउँ पूर्ण सरसफाइयुक्त घोषणा गरेका छन्। स्थानीय सरकार आउनुभन्दा पहिले दुर्गम भनेर परिचित अजयमेरु गाउँपालिका यी बस्तीले खानेपानी योजना निर्माणसँगै मुहार फेरेका छन्। गाउँपालिका&nda