क्यान बैठकः कार्यसम्पादन समितिको राजीनामा माग, सन्दीपबारे छलफल हुनै पाएन

नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

सम्बन्धित सामग्री

क्यान बैठकः कार्यसम्पादन समितिको राजीनामा माग, सन्दीपबारे छलफल हुनै पाएन

नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो। बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ। प्रदेशसभा सदस्य रामनरेश रायले पार्टीमा विनाकुनै छलफल मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै अध्यक्ष यादवको कार्यशैलीको आलोचना गर्दै मुख्यमन्त्री राउतको […]

जसपाको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् ।पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो

‘अदालतका आन्दोलनकारीले गुहारेपनि दलहरु बोल्न आवश्यक छैन’

काँग्रेस केन्द्रीय सदस्य एपी साउदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा आन्दोलनरत पक्षले वर्तमान समस्या समाधानका लागि दलहरूलाई गुहारे पनि दलहरु बोल्न आवश्यक नरहेको बताएका छन् । उनले अदालतको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्ने आफूहरुको धारणा रहेको बताए । आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता साउदले आजको बैठकमा अदालतको विषयमा कुनै छलफल नभएको पनि बताए । यद्यपि उनले अहिले अदालतप्रति जनविश्वास घटेको भ