काठमाडौं, ३० चैत्र । जनता समाजवादी पार्टी (जसपा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले ढाकाकुमार श्रेष्ठको ठाउँमा मेघ आले सांसद बन्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घुस मागेको अडियो प्रकरणमा साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । श्रेष्ठको कारबाही पछि दोस्रो नम्बरमा नाम रहेका आलेलाई सांसद […]