काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार शिक्षा विधेयकबारे बस्नेतले रिपोर्टर्स नेपालसँग संक्षीप्त धारणा राख्दै स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्न नसक्ने बताएका हुन् । ‘स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिनु भनेको प्रदेश तहलाई पंगु […]