माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनलाई जनयुद्धजस्तै ‘ब्याटल’ मानेर आक्रामक रूपले प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा...