राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् ।
काभ्रेको बनेपामा हजारौं कन्याहरु एकसाथ पुजिएका छन् । कृष्ण जन्माष्टमीको सन्दर्भमा विगत वर्षहरूझैँ यो वर्षपनि बनेपामा सनातन कन्या पूजा प्रबन्ध समितिमार्फत कन्याको पूजा गरिएको हो ।
प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा। यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) लाई निरन्तरता दिइँदै आइएको छ। कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ।
काठमाडौँ – हनुमान ढोका क्षेत्रमा शनिबार कन्या पूजा गरिएको छ । इनर ह्वील क्लबको आयोजनामा कन्या पूजा गरिएको हो । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर १०८ कन्याको पूजा गरिएको आयोजकले बताएका छन् । हरेका वर्षको नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । नेपालमा पनि शनिबार विविध कार्यक्रमसहित दिवस मनाइँदै छ ।
जेठी नातिनी रियाले त्यो सबै सुनिरहेकी थिई। उसलाई झनक्क रिस उठ्यो अनि ‘छोरी जन्माउन हुन्न’ भन्दै हामी तीन दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अबदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइल...
जेठी नातिनी रियाले त्यो सबै सुनिरहेकी थिई। उसलाई झनक्क रिस उठ्यो अनि ‘छोरी जन्माउन हुन्न’ भन्दै हामी तीन दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अबदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइल...
काभ्रेपलाञ्चोक- यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि हुँदै सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण […]