काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ ।
अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारीलगायत कार्यहरू हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंबाट हुनेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्