कञ्चनपुर : ढिलो गरी विद्यालय आउने र निर्धारित समय पूरा नहुँदै बाहिरीने शिक्षकलाई अंकुश लगाउन शुक्लाफाँटा नगरपालिकाका दुई विद्यालयले विद्युतीय हाजिरी सुरु गरिएको छ। शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउने उद्देश्यले नगर क्षेत्रमै पहिलो पटक विद्युतीय हाजिरीको व्यवस्था गरिएको हो।
विद्यालयको खस्कँदो शैक्षिक ...