कामचाेर शिक्षकलाई सुधार्न विद्युतीय हाजिरी

जाजरकोट : शैक्षिक सुधारका लागि भन्दै कुशे गाउँपालिकाका १८ वटा विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको छ। गाउँपालिकाका आधारभूत र मावि तहका विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए। शिक्षकहरु विद्यालयमा हाजिर नै  नगरी व्यक्तिगत काम गर्न थालेपछि कामचोर...

सम्बन्धित सामग्री

ठोरीका विद्यालयमा विद्युतीय हाजिरी

२० माघ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी मेसिन जडान गरेको छ । विद्यालय समयमा नजाने र तोकिएको समय अगावै भाग्ने शिक्षकलाई तह लगाउन ई–हाजिरी जडान गरिएको गाउँपालिकाले जनाएको छ । माध्यमिक विद्यालयमा एक …

शिक्षकलाई नियमित गराउन विद्यालयमा विद्युतीय हाजिरी

कञ्चनपुर : ढिलो गरी विद्यालय आउने र निर्धारित समय पूरा नहुँदै बाहिरीने शिक्षकलाई अंकुश लगाउन शुक्लाफाँटा नगरपालिकाका दुई विद्यालयले विद्युतीय हाजिरी सुरु गरिएको छ। शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउने उद्देश्यले नगर क्षेत्रमै पहिलो पटक विद्युतीय हाजिरीको व्यवस्था गरिएको हो। विद्यालयको खस्कँदो शैक्षिक ...