काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न प्रस्ताव गरेसँगै सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ ।
सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र)का नेताले एमसीसीका विरुद्धमा मत राख्दै हिँडेपछि देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेर एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको छ । यस्तै,...