“पत्रकारिता तथा आमसञ्चार विषय नै पढेर पत्रकारिता पेसामा तल्लीन हुँदाको अनुभव भिन्न छ । यसले मेरो खोजमूलक लेखनमा लगनशीलता बढाउँदै छ । अहिले घरपायकमा रहेको क्याम्पसमै पत्रकारिता पढ्न पाउँदा धेरै खुसी छु”, यो भनाइ हो मोरङ रतुवामाई–९ का पुजन दासको । चार वर्षदेखि निरन्तर पत्रकारिता पेसा अँगाल्दै आउनुभएका दासले उर्लाबारी बहुमुखी क्याम्पस (मोरङ)मा चार वर्षे […]