भारतकाे मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३७ जनाकाे ज्यान गयाे

काठमाण्डाै – भारतको मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो ।  बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नद...

सम्बन्धित सामग्री

बढ्दो सडक दुर्घटना : आठ महिनामा झण्डै १४ सय जनाको ज्यान गयाे

काठमाण्डाै – गएको बुधवार प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो । दुर्घटना अन्य ११ जना घाइते भए । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र आफन्त बोकेर स्वर्गद्वारी दर्शनमा गएको जीप रुमाले नजिकै सडकबाट खसेको थियो ।  यस्तै गएको चैत ३१ गते दोलखाको बिगु गाउँपालिकाको लादुकमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो । दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको जीप दुर्घटनामा परेको थियो ।  गएको चैत २९ गते चितवनको राप्ती नगरपालिका ...

उज्यालो अनलाइन

चितवन र झापामा भएका दुर्घटनामा तीन जनाको ज्यान गयो, सात घाइते

काठमाण्डाै – चितवन र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरमा गए राति ना १ ज ६८५९ नम्बरको जीप पल्टदा अन्दाजी ४५ र ५५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । घाइते सात जनामध्ये दुई जनाको पुरानो मेडिकल कलेज, एक जनाको चितवन मेडिकल कलेज र चार जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।  यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  झापाको विर्तामोड नगरपालिका–६ मा आज बिहान...

उज्यालो अनलाइन

भारतको मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३५ जनाको मृत्यु

भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

कान्तिपुर

नहरमा बस खस्दा कम्तीमा ४२ जनाकाे ज्यान गयाे, केही सम्पर्कविहीन

काठमाण्डाै – मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस नहरमा खस्दा ४२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलवार बिहान साढे सात बजेतिर सिधीबाट सतना गइरहेको बस २२ फिट गहिरो नहरमा खसेको हो । दुर्घटनाको समय बसमा पचासभन्दा धेरै जना रहेको बताइएको छ ।  स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ४२ जनाको शव नहरबाट बाहिर निकालिएको छ । अन्यको खोजी भइरहेको छ । यसका साथै सात जनालाई बचाइएको बीबीसीमा उल्लेख छ ।  त्यहाँको प्रशासनले नहरमा डुबेको बसलाई क्रेनको मदतमा बाहिर निकाल...

उज्यालो अनलाइन

भारतको मध्य प्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रसासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् ।...

नयाँ पत्रिका

दक्षिण अल्जेरियामा सडक दुर्घटनामा २० को मृत्यु, ११ घाइते

दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । साथै दुर्घटनामा अन्य ११ जना घाइते भएको छन् । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका...

नयाँ पत्रिका

इरानमा बस दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

इरान – इरानमा बिहीबार एक यात्रुवाहक बस दुर्घटना भएकाे छ। दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन्। राजधानी तेहरानबाट पाँच ...

नेपाल आज

धुलिखेलमा बस दुर्घटना, कम्तीमा ३० यात्रु घाइते :: Pahilopost.com

काठमाडौँः काभ्रेको भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको हिमाल तराई यातायात यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन्। बा ३ ख ८१५५ नम्बरको यात्रुबस बिहीबार बिहान धुलिखेल बेइजिङ प्लान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। क्षमताभन्दा धेरै

पहिलो पोस्ट

हङकङमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ

Annapurna Post

सल्यानमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको

Annapurna Post

यात्रुबाहक बस दुर्घटना कम्तिमा ३६ जनाको मृत्यु

काठमाडौं । लेटिन अमेरिकी मुलुक पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा...

Nepal Aaja