‘सरकारले अर्थतन्त्रलाई ट्रयाकमा ल्यायो’

पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । विगतमा अर्थतन्त्रमाथि संकटका लक्षण देखिए पनि अहिले पूर्ववत ठाउँमा आउने वातावरण बनेको उनले बताए । बुधबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि लैजाने कुरामा वर्तमान सरकार गम्भीर […]

सम्बन्धित सामग्री

‘अर्थतन्त्रलाई चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल’

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई चलायमान बनाउनेबारे छलफल गर्न आह्वान गरेको बैठक सुरु भएको छ । सो छलफलमा नेपाल सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु, सचिवहरु, संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा सुरु बैठकमा समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाह लिने बताईएको छ । हिजो […]

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्रलाई लयमा फर्काउन प्रतिबद्ध रहेको बताएका छन् ।

मन्दीउन्मुख अर्थतन्त्रलाई निकास दिनेमा शंका

मन्दीमा रहेको अर्थतन्त्रलाई आर्थिक वर्ष २०८०/८१ को बजेटले निकास दिनेमा नेपाल उद्योग परिसंघले आशंका व्यक्त गरेको छ । परिसंघले लगानी प्रोत्साहन हुने र बजारको माग बढ्नेमा पनि शंका गर्दै बजेटप्रति सार्वजनिक गरेको धारणामा केही आर्थिक सुधारको प्रयास गरेको जनाएको छ । ‘मन्दीमा रहेको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान लगानी बढाउनुपर्ने अवस्थामा पुँजीगत खर्च घटाइएको छ । आन्तरिक […]

अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था हुनुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थाअनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।...

चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो कामः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारको पहिलो काम नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने भएको बताएका छन् ।

‘अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर वृद्धि’

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक

मौद्रिक नीति अर्थतन्त्रलाई स्थिरता दिनेमा केन्द्रित

देशको अर्थतन्त्रलाई स्थिरता दिनेतर्फ मौद्रिक नीति केन्द्रित हुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । देशको अर्थतन्त्रलाई स्थिरता दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रका सबै मागहरू...

मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्ला ?

काठमाडौं । सरकारले कोभिड–१९ ले कमजोर बनेको अर्थतन्त्रलाई सशक्त र पुनरुत्थान गर्ने उद्देश्यसहित शुक्रबार मौद्रिक नीति ल्याएको छ । शुक्रबार जारी गरिएको मौद्रिक नीतिले कोभिड–१९ सिर्जित परिवेशबाट अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थान लक्षित कार्यक्रम ल्याएको हो । यसको सशक्त कार्यान्वयन गर्न सकिएमा कमजोर बनेको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७८-७९ को […] The post मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्ला ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेट आवश्यक

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण अन्तिम चरणमा छ। आगामी वर्षको बजेट घोषणा हुन अब जम्मा १५ दिन मात्र बाँकी छ। कोभिड–१९ को महामारीले थलिएको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी बजेट बनाउनुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सोच र संकल्पका साथमा बजेट तर्जुमा गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ छ।

नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेट आवश्यक

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण अन्तिम चरणमा छ। आगामी वर्षको बजेट घोषणा हुन अब जम्मा १५ दिन मात्र बाँकी छ। कोभिड–१९ को महामारीले थलिएको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी बजेट बनाउनुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सोच र संकल्पका साथमा बजेट तर्जुमा गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ छ।