दाइजो नपुगेको भन्दै श्रीमतीलाई यातना दिने डाक्टर पंकज कारागारमा

श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पपक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।...

सम्बन्धित सामग्री

रौतहटमा दाइजो नदिएको निहुँँमा एक महिलाको हत्या

रौतहट- रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या भएको छ । बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमाबुबाले आरोप लगाएका छन् । सामाजिक परम्पराअनुसार २०७७ साल जेष्ठ महिनामा वि...

रौतहटमा दाइजो नदिएको निहुँँमा एक महिलाको हत्या

रौतहट- रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या भएको छ । बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमाबुबाले आरोप लगाएका छन् । सामाजिक परम्पराअनुसार २०७७ साल जेष्ठ महिनामा वि...

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

महोत्तरी।  दाइजो नल्याएको भन्दै बुहारीलाई  शारीरिक  र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका बस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् । २० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान्  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको […]

विवाह भएको ८ महिनामा आत्महत्या, दाइजोको विषयमा यातना दिइएको माइती पक्षको आरोप

काठमाडौं । काठमाडौंको चन्द्रागिरी-२ चिसापानीमा एक युवती विवाह भएको ८ महिनामा झुन्डिएको अवस्थामा फेला परेकी छन् । २५ वर्षीया दीपा पराजुली सोमबार घर नजिकै बारीमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतकका माइती पक्षले दीपामाथि विगतमा दाइजो नल्याएको भन्दै यातना दिने गरेको भन्दै हत्याको आशंका गरेका छन् । माइती पक्षले मंगलबार प्रहरीमा कर्तव्य […]

दाइजोमा कार नदिँदा यातना

दाइजोमा कार नदिएको झोंकमा गरुडा नगरपालिका–५ का रोशनकुमार गुप्ताले श्रीमतीलाई कुटपिट र यातना दिएका छन् । गुप्ताले बिहेमा ३० लाख भारतीय रुपैयाँ दाइजो बापत लिएको केटीपक्षको भनाइ छ ।

किन जन्म दियौ आमा?

भाइले हाँस्दै दक्षिणा बाँडदै जीवनसाथी भित्र्याए म रुँदै दाइजो बोक्दै तिमीबाट टाढा-टाढा भएँ  बेहुली भएँ, दाइजो लगेँ, तैपनि दिन्छन् यातना  छोरी जन्मी आमा बनेँ सबै लागे जिउँदै जलाउन।

मोटो दाइजो नल्याएकै कारण अमानवीय तरिकाले कुटपिट

कोरोना भाइरसको महामारीबाट आक्रान्त रहेको बेला सर्लाहीमा फेरि दाइजो कुप्रथाको भाइरसको सिकार एक युवती भएकी छिन् । नानाथरिका सपना देखेर सपनाको राजकुमारसँग ससुराली पुगेकी युवतीलाई आफ्नै पति, सासू र ससुराले यस्तो शरीरिक तथा मानसिक यातना देला भने कल्पनासमेत गरेकी थिइनन् । सर्लाहीमा बिहेमा मोटो दाइजो नल्याएकै कारण एक नविवाहित युवतीलाई शरीरिक मानसिक यातना दिनुको साथै […]

दाइजोमा ग्यास सिलिन्डर र चुल्हो नल्याएको भन्दै दुलही कुट्ने ससुरा र पति पक्राउ

महोत्तरी - सर्लाहीमा दाइजोमा ग्यास सिलिन्डर र चुल्हो नल्याएको भन्दै महिलालाई यातना दिने दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सर्लाही हरिपूर्वा नगरपालिका-२ का पीडितका पति जोगनारायण साह र ससुरा अनुपा साह रहेका छन्  । गएको वैशाख १३ गते विवाह गरी सर्लाही आएकी महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षकी अमृता साहले थप दाइजो नल्याएको भन्दै  यातना दिएको उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।  उनीहरुको जातीय परम्पराअनुसार विवाह भएको थियो । विव...

जेल चलान भए दाइजो नपाएर श्रीमतीको हत्या गर्ने डाक्टर

पर्सा : दाइजो कम ल्याएको भनी निर्मम यातना दिएको समयमा मृत्यु भएकी सुनिता यादवका श्रीमान् नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द (एसएन) यादव पूर्वक्षका लागि कारागार चलान भएका छन्।  डा. यादवलगायत परिवारका ...

१० छात्रछात्राले गरे दाइजो नलिई विवाह गर्ने अठोट

वीरगञ्ज, २६ मंसिर । तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ । तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना …