काठमाडौं : काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली लागि ३२ वर्षीय दीपक सिंहको मृत्यु भएको खुलेको छ। भारतीय दुतावासका एक कर्मचारीले दिएको जानकारी अनुसार सिंहले आफैले बोकेको हतियारले आफैलाई आज बिहान गोली प्रहार गरेका हुन्।
शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महारागजंग लगिएको छ। घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको…