त्रिशूली (नुवाकोट), ८ असोज । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् । धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रुपमा पुनःस्थापना गर्न सरकारको ध्यान जानुपर्ने […]
सन् २०१५ अप्रिल २५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि जापानका विश्वविद्यालय विद्यार्थीहरूले नाडीमा लगाउने ब्यान्ड बनाएर वितरण गर्न थाले । त्यसमा नेपालीका दुई शब्द लेखिएका थिए– ‘मेरो साथी’ । उद्देश्य प्रभावित समुदायका लागि सहयोग जुटाउनु थियो । तर ती शब्दमा आर्थिक सहयोगको आह्वानभन्दा गहिरो अर्थ थियो । विद्यार्थीले सहयोग गर्न खोजेका मानिसहरू टाढाको देशका अपरिचित […]
भद्रपुर (झापा) , ८ असोज । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६० भन्दा बढी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को जोखिम रहेको जनाएको छ। विभागका अनुसार लुम्बिनी प्रदेशका पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव तीव्र रूपमा बढी आकस्मिक बाढीको उच्च जोखिम रहने […]