काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६० भन्दा बढी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को जोखिम रहेको जनाएको छ। विभागका अनुसार लुम्बिनी प्रदेशका पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव तीव्र रूपमा बढी आकस्मिक बाढीको उच्च जोखिम रहने […]