काेपा अमेरिका: बराबरीले इक्वेडर अन्तिम आठमा

बलियो टोली ब्राजिल समूहको अन्तिम खेलमा बराबरीको नतिजा सामना गर्न बाध्य हुँदा इक्वेडर ले अन्तिम आठको यात्रा तय गर्न सफल भयो।...

सम्बन्धित सामग्री

इक्वेडर भूकम्प : सोह्र जनाको मृत्यु, चार सय घाइते

कुएन्का, ५ चैत । शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६।८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ । इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका […]

इक्वेडर र सेनेगल नकआउट चरण पुग्न भिड्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र […]

विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ […]

विश्वकप फुटबलको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ । पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल […]

जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट

११ चैत, काठमाडौं । जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट भएका छन् । यीसँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ । अझै १३ टिम छानिन बाँकी छ । एशियाली क्षेत्रबाट कतार विश्वकपमा छानिने जापान चौथो र साउदी अरेविया पाँचौं देश हो । अष्ट्रेलियालाई तेश्रो चरणको नवौँ […]

इक्वेडर र पेरू बराबर

एजेन्सी। कोपा अमेरिकाको नकआउट चरणमा स्थान बनाउन जित्नुपर्ने दबाबमा रहेका इक्वेडर र पेरूले आज २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। पेरूका लागि जियानलुका लापाडुला र आन्द्रे कारिलोले गोल गरे। रेनाटो टापियाको आत्मघाती गोल उपहार पाएको इक्वेडरका लागि अर्को गोल इडुर प्रेसियाडोले गोल गरे। समूह ‘बी’ मा चार अंकका साथ पेरू तेस्रो र इक्वेडर दोस्रो स्थानमा छ।

दुई गोलको अग्रता जोगाउन नसक्दा पेरुसँग बराबरीमा रोकियो इक्वेडर

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'बी' को खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन्। ब्राजिलस्थित स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा पेरु र इक्वेडर २-२ को बराबरीमा रोकिएका हुन्। खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको आत्मघाती गोलमा इक्वेडरले अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा…

कोपा अमेरिकाः इक्वेडर र भेनेजुएला बराबरीमा रोकिए

काठमाडाैं। कोपा अमेरिका कपमा भेनेजुएला र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह बी अन्तर्गतको खेलमा इक्वेडरका लागि ३९ औं मिनेटमा एरिटन प्रेसिएडो र ७१ औं मिनेटमा गोन्जालो प्लाताले गोल गरे। भेनेजुएलाका लागि ५१ औं मिनेटमा एड्सन कास्तिलो र इन्जुरी समयमा रोनाल्ड हेर्नान्डेजले गोल गरे। समूहमा २ अंक जोडेको भेनेजुएला चाैथो र १ अंक भएको इक्वेडर पाँचाै स्थानमा छ।

कोपा अमेरिकामा आज राती भेनेजुएला र इक्वेडर भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती भेनेजुएलाले इक्वेडरको सामना गर्दैछ। ब्राजिलको ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार राती२ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा सोमबार बिहान कोलम्बिया र पेरु भिड्दैछन्। स्टाडियो ओलम्पिको रंगशालामा हुने खेल बिहान५ः४५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको समूह‘ए’मा रहको कोलम्बिया अंक तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भेनेजुएला तेस्रो, इक्वेडर चौथो र पेरु पाँचौ स्थानमा छन्।