चार वर्षदेखि किन कसैले पनि पाएनन् 'सर्वोत्कृष्ट' निजामती कर्मचारी पुरस्कार - BBC News नेपाली

नेपालका निजामती कर्मचारीमा 'अति राम्रो काम गर्ने' एकजना पनि फेला नपरेकाले कसैलाई पनि सर्वोत्कृष्ट पुरस्कार नदिइएको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित सामग्री

आठ वर्षदेखि फेला परेन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौं, भदौ २३ । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन । २०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा भएका थिए । सरकारले बुधबार […]

४० जना निजामती कर्मचारी पुरस्कृत

सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन ।

नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए ।  साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेड बृद्धिलाई अनुमोदन गरेको थियो । नयाँ तलबमान सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत

युनियनको केन्द्रीय सचिवमा भट्टराईकाे उम्मेदवारी घोषणा

कृष्ण परियार,अर्घाखाँची ।   नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष प्रकाश भट्टराईले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएका छन् ।  राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष समेत रहिसकेका भट्टराईले युनियनको सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । भट्टराईले आफू विगत १६ वर्षदेखि पेसागत हित र  ट्रेड […]

सेवासुविधा बढेपछि सिभिल अस्पतालका नर्स हर्षित

निजामती कर्मचारी (सिभिल) अस्पतालले एकतर्फी रुपमा सेवा सुविधा र करार कार्यविधि ल्याएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । डक्टर्स एसोसिएशन अफ सिभिल हस्पिटलले हालको सेवा सुविधालाई परिमार्जन गर्न अस्पतालसँग माग गरेको छ । तर, आर्थिक वर्ष ०७८/०८९ को साउन महिनाबाट लागू हुने गरी अस्पताल बोर्डले ल्याएको सेवा सुविधा तथा तलबबारे स्टार्फ नर्सहरुले भने सन्तुष्टि जनाएका छन् ।विगत १२ वर्षदेखि न्यूनतम् पारिश्रमिकभन्दा ३० प्रतिशत कममा श्रम बेच्न बाध्य भएका नर्सहरुको मुहारमा नयाँ सेवा सुविधासम्बन्ध

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको थियो। तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाएन। विगत ४ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्न छाडेको छ।

तीन वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कृत नहुनुका तीन सम्भावित कारण

झण्डै ८६ हजार निजामती कर्मचारी भए पनि लगातार तीन वर्षदेखि कसैले पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेका छैनन्। यसबारे पूर्वप्रशासकहरू के भन्छन्?