काठमाडौं, १९ जेठ । जुस खानु स्वास्थ्यको लागि राम्रो पक्ष हो । जुस भन्दा पनि सिङ्गो फलफूल खानु अझ राम्रो हो । सबै जुस एकनासको हुँदैन । लौकाको जुसमा चिनीको मात्रा हुँदैन र त्यसमा फाइबर धेरै मात्रामा हुन्छ । लौकाको जुसमा भिटामिन ‘सी’ बढी पाइने हुनाले यसलाई खाने गरिन्छ । लौकाको जुसमा ९२ प्रतिशत पानी, […]